spot_img

’संसद्‍मा नाराबाजीका बीच पनि नागरिकताको समस्या सम्बोधन गरिनेछ’

spot_img

काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेकै कारण नागरिकताको समस्या संबोधन हुन नसकेको बताएका छन्।धनुषाको मिथिलामा आयोजित संयुक्त चुनावी सभामा बोल्दै प्रचण्डले मधेसी जनताको चाहनाअनुसार संविधान संशोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले नदिएको बताएका हुन्।

उनले भने, ‘संसद्‍ गैर संवैधानिक ढंगले केपी ओलीले भंग गरे। नागरिकताको समस्याको हल नहुनुमा एमाले प्रमुख कारक तत्व हो। एमालेले निरंकुशवादी तानाशाही चरित्र देखाएको छ। नारावाजी गरिरहे पनि नागरिकताको समस्या सम्बोधन गरिनेछ।अन्नपूर्णबाट

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img