spot_img

स्थानीय निर्वाचनको तयारी पूरा,आयोग

spot_img

काठमाडौं, स्थानीय तह निर्वाचनको सबै तयारी पूरा भएको छ। आयोगले निर्वाचनका प्राविधिक व्यवस्थापकीय तथा प्रशासनिक सबै तयारी पूरा भएको जनाएको हो।आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले आयोगले अहिलेसम्म निर्वाचन आचारसंहिता उल्लघंन गरेको भन्दै ६६ वटा स्पष्टीकरण सोधेको बताए। ९ जनालाई सचेत गराइएको र एक वटा ध्यानाकर्षण भएको बताए।

मतदातालाई अनुचित प्रभावित गर्नेगरी अभिव्यक्ति दिएको भन्दै प्राप्त भएको उजुरीमाथि कारबाही भएको आयोगले जनाएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img