spot_img

देउवाको गृह पालिकामा कांग्रेसको अग्रता

spot_img

डडेलधुरा, प्रधानमन्त्रीको शेरबहादुर देउवाको स्थानीय तह डडेल्धुराको गन्यापधुरा गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार इन्द्र कार्कीले अग्रता कायमै राखेका छन्।

सात सय मतगणना हुँदा कांग्रेस उम्मेदवार इन्द्रबहादुर कार्कीले ३६९ मत प्राप्त गरेका छन्। उनलाई एमालेले समर्थन गरेको कांग्रेस बिपीका सुरेन्द्र मालीले १६३ मत पाएका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img