spot_img

निर्विरोधसहित ५ पालिकाको नतिजा सार्वजनिक, एमाले र समाजवादी २÷२, कांग्रेस एक ठाउँमा विजयी

spot_img

काठमाडाैँ,स्थानीय तह चुनावमा निर्विरोध भएकासहित पाँच पालिकाको नतिजा सार्वजनिक भएको छ ।नतिजाअनुसार अध्यक्षमा एमाले र एकीकृत समाजवादीले दुई÷दुई तथा कांग्रेसले एक ठाउँमा जित हासिल गरेको छ ।

एमाले ः

मनाङको चामे गाउँपालिका

डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)

नेपाली कांग्रेस ः

मनाङको नार्पाभूमि गाउँपालिका

एकीकृत समाजवादी ः

डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img