spot_img

भरतपुर महानगरपालिकामा मतगणना सुरु

spot_img

चितवन,भरतपुर महानगरपालिकामा मतगणना सुरु भएको छ । बिहान ९ बजेबाट मतगणना सुरु गर्ने भनिएपनि विभिन्न विवादका कारण ढिलो गरी गणना सुरु भएको हो ।

मतगणना स्थलमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी मेयरको उम्मेदवार रेनु दाहाल, एमालेका विजय सुवेदी र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल अघिदेखि नै मतपरिणामको प्रतिक्षामा रहेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img