spot_img

डोल्पाबाट माओवादी केन्द्रले खाता खोल्यो, अध्यक्ष–उपाध्यक्षमा विजयी

spot_img

डोल्पा, पालिकामा नेकपा माओवादी केन्द्रले जितको खाता खोलेको छ । डोल्पाको जगदुल्लाह गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नारा सिंह रोकाया विजयी हुनुभएको छ ।

रोकायाले ७ सय ७० मत पाएर विजयी हुनुभयो भने प्रतिस्पर्धी नेकपा एमालेका हेमबहादुर महताराले ७ सय ४६ मत ल्याउनुभयो ।उपाध्यक्षमा पनि माओवादीकै उम्मेदवार अमृता बोहोरा विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img