spot_img

शाहले काठमाडौंमा मतान्तर बढाए

spot_img

काठमाडौं, काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाउँदै लगेका छन्।पछिल्लो मतगणना अनुसार ५ हजार ९ सय ८३ मत गणनामा शाहले २०७१ मतसहित अग्रता बढाएका हुन्। उनलाई नेकपा एमालेका केशव स्थापितले ११६४ मत ल्याएर पछ्याइरहेका छन्।

गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले १००६ मत पाएकी छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img