spot_img

स्थानीय तहको निर्वाचन,आज ४ ठाउँमा मतदान

spot_img

काठमाडौं, विभिन्न कारणले रोकिएका चार मतदान स्थलमा आज निर्वाचन हुने भएको छ । निर्वाचन आयोगका अनुसार सप्तरी, कालिकोट र बुझाङका रोकिएका स्थानमा आज फेरि मतदान हुने भएको हो ।सप्तरीको डाक्नेश्वरी नगरपालिकाको जनता माविका दुई मतदान केन्द्रमा आज मतदान हुँदैछ ।

कालिकोटको रास्कोटा गाउँपालिकाको रमालमष्टो माविमा पनि मतदान हुँदैछ ।त्यसैगरी कालिकोटको पचालझरना गाउँपालिकाको जनता मावि खार्दुपमा पनि मतदान हुँदैछ ।अनि बझाङको जयपृथ्वी नगरपालिकाको सुनिपिपल चौर माविमा निर्वाचन हुँदैछ ।यी ठाउँमा विभिन्न झडप र विवादका कारण मतदान रोकिएको थियो । मतदान रोकिएका ठाउँको स्थानीय तहमा मतगणना शुरु हुन सकेको छैन ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img