spot_img

धनगढी उपमहानगरमा हमालको अग्रता कायमै

spot_img

धनगढी, धनगढी उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन्।धनगढीमा ३ हजार १५३ मत गणना हुँदा हमाल १४७२ मतले अगाडि छन्।यस्तै कांग्रेसका नृपबहादुर वडले ८६३ ल्याएका छन् भने एमालेका रणबहादुर चन्दले १५४ ल्याएका छन्।

उपमेयरमा माओवादीबाट शान्ति अधिकारीले ७३८ मत ल्याएकी छन् भने स्वतन्त्र उम्मेदवारले ५११ र एमालेबाट कन्दकला रानाले ४११ मत ल्याएका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img