spot_img

सोमबार ७ ठाउँमा मतदान सम्पन्न

spot_img

काठमाडौं, सोमबार विभिन्न जिल्लाका सात स्थानमा मतदान सम्पन्न भएको छ । वैशाख ३० गते विभिन्न कारणले मतदान अवरुद्ध भएका मतदान केन्द्रमध्ये सोमबार धनकुटा जिल्लाको शहिदभूमि गाउँपालिका वडा नम्बर ६ को ठाकुरदेवी मावि र सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ५ को गाविस भवनमा मतदान भएको छ ।

त्यस्तै रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर १ को वडा कार्यालय भवन, सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर ३ को भगवती मावि, बझाङको केदारस्यूँ गाउँपालिका वडा नम्बर ४ को जगन्नाथ उच्च मावि तथा बझाङको सुर्मा गाउँपालिका वडा नम्बर २ को आदारबगर मावि र बझाङकै सुर्मा गाउँपालिका वडा नम्बर ३ कृष्ण प्रावि मतदान केन्द्रमा शान्तिपूर्ण ढंगले मतदान भएको आयोगले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img