spot_img

१७ हजार बढी मतगणना गर्दा डंगोलले पाइन् साढे ६ हजार मत

spot_img

काठमाडौं, काठमाडौंको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले ६५५७ मत पाएकी छन्।उनले ६५५७ मत पाएको सहायक निर्वाचन अधिकृत प्रेम पौडेलले जानकारी दिए। १७८०८ मत गणना गर्दा उनले सो मत पाएकी हुन्।उनका गठबन्धनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले १८५५ मत पाएका छन्।

यता मेयरमा बालेन शाहले अग्रता कायमै राखेका छन्। अपराह्नसम्म उनले ७७७१ मत पाएका छन्। यस्तै एमालेका केशव स्थापितले ४११३ मत पाएका छन्।नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३५७३ मत पाएकी छन्।वडा नम्बर १ र २को मतगणना सकिइसकेको छ। वडा नम्बर ३,४, ५,६, ३१ र ३२ को मतगणना भइरहेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img