spot_img

डडेल्धुराको अमरगढी नगरपालिकामा प्रमुख र उपप्रमुखमा काँग्रेस विजयी

spot_img

काठमाडौं,अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ। नेपाली काँग्रेस विपी र नेकपा एमालेको गठबन्धनका उम्मेदवारलाई हराउँदै नगरप्रमुखमा डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल विजयी भएका हुन्।

काँग्रेस विपी र एमालेका गठबन्धनका उम्मेदवार हरि भट्टलाई हराउँदै प्रमुखमा जोशी र गठबन्धनकै उम्मेदवार यज्ञराज अवस्थीलाई हराउँदै झुकाल निर्वाचित भइन्। प्रमुखमा निर्वाचित जोशीले ३६१९ मत ल्याए। उनका प्रतिद्वन्द्वी भट्टले ३४२६ मत पाए। नेकपा एकीकृत समाजवादीकी संगिता भण्डारीले ७६७ मत ल्याइन्। उपाध्यक्षमा विजयी झुकालले ३६७८ मत ल्याएर विजयी भइन्। उनकी प्रतिद्वन्द्वी यज्ञराज भट्टले ३०८५ मत पाए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img