spot_img

काठमाडाैँ महानगरको उपमेयरमा डंगोलले साढे ६ हजार भन्दा धेरै मतले अगाडि

spot_img

काठमाडाैँ, काठमाडाैँ  महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लैजाँदा उपमेयरमा भने एमालेलाई अग्रता छ ।

पछिल्लो मत परिणाम अनुसार एमालेकी सुनिता डंगोल साढे ६ हजार भन्दा धेरै मतले अगाडि हुनुहुन्छ । उहाँले अहिलेसम्म ९ हजार ४ सय २१ मत पाउनु भएको छ । एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले २ हजार ६ सय ६४ मत ल्याउनु भएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img