spot_img

स्थापितभन्दा ५०५८ मतले अगाडि शाह

spot_img

काठमाडाैँ, महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले १०८९९ मत ल्याएका छन्।पछिल्लो विवरणअनुसार दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ५८४१ मत ल्याएका छन्।

तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ५११४ मत पाएकी छन्।अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मतगणना भइरहेको छ।यी सबै वडामा बालेनले सबैभन्दा धेरै मत पाइरहेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img