spot_img

जाजरकोटको नलगाड नगरपालिकाको मेयरमा माओवादी केन्द्र विजयी

spot_img

जाजरकोट, जाजरकोटको नलगाड नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।मेयरमा माओवादीका डम्बरबहादुर रावत ५ हजार ५ सय ९९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका धर्मबहादुर शाहीले ३ हजार ६ सय २६ मत प्राप्त गर्नुभयो ।

उपमेयरमा नेपाली कांग्रेसकी सरिता सिंह विजयी हुनुभयो । सिंहले ५ हजार ४ सय ६ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी एमालेकी सुनिता बोहराले ३ हजार ३ सय ९३ मत प्राप्त गर्नुभयो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img