spot_img

काठमाडौं महानगरपालिका, मेयरमा साह र उपमेयरमा डंगोलको अग्रता कायमै

spot_img

काठमाडौं, काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (वालेन)ले भारी मतान्तरका साथ अग्रतालाई निरन्तरता दिएका छन् । वालेनले आफ्नो प्रतिस्पर्धी नेकपा (एमाले)का केशव स्थापित भन्दा ५,०८५ बढी मत ल्याएर अग्रतालाई निरन्तरता दिएका हुन् ।

ताजा मत परिणाम अनुसार वालेनले हालसम्म ११,३४३ मत प्राप्त गरेका
छन्, भने केशव स्थापितले ६,२५८ मत प्राप्त गरेका छन् । त्यस्तै मेयरका उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले ५,४०८ मत प्राप्त गरेकी छन् ।

यता महानगरको उप–मेयरमा भने नेकपा (एमाले)की सुनिता डंगोलले अग्रता कायम राखेकी छन् । उनले हालसम्म ९,४१९ मत प्राप्त गरेकी छन्, भने उनका प्रतिस्पर्धी नेकपा (एस)का रामेश्वर श्रेष्ठले २,५७५ मत र राप्रपाकी विनिता मगैयाले १,७०९ मत प्राप्त गरेकी छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img