spot_img

अर्थमन्त्री शर्माको गृहजिल्ला रुकुमको त्रिवेणीमा माओवादी विजयी

spot_img

काठमाडौं, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका अध्यक्षका उम्मेदवार गणेश कुमार केसी ५ हजार १२९ मतका साथ विजयी भएका हुन् ।

सो पालिकामा काँग्रेसका अमर सिं खड्का ४ हजार २९३ मत ल्याएर विजयी भए  ।यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै राजकुमारी रेउले ५ हजार १४३ मत ल्याएर विजयी भइन् ।रुकुम पश्चिम अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्ला हो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img