spot_img

भरतपुर महानगरपालिकामा रेनु दाहाल १३६८ मतान्तरले अगाडि

spot_img

चितवन भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले नौ हजार चार सय पाँच मत ल्याएर अग्रता लिएकी छन् ।उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका विजय सुवेदीले आठ हजार ३७ मत ल्याएका छन् ।

सुवेदी भन्दा दाहाल एक हजार तीन सय ६८ मतले अगाडि छिन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार भरतपुरमा अहिलेसम्म २६ हजार एक सय २६ मत गणना भएको छ ।

जसमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले चार हजार दुई सय ४८ मत ल्याएका छन् । गठबन्धनतर्फका उपमेयरका उम्मेदवार चित्रसेन अधिकारीले ११ हजार एक सय ९६ मत ल्याएका छन् भने एमालेकी हिमला गुरुङले ६ हजार पाँच सय ४८ मत ल्याएकी छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img