spot_img

काठमाडाैँ महानगरपालिकामा : शाह मतान्तर बढाउँदै, स्थापित ६ हजारभन्दा धेरै मतले पछाडि

spot_img

काठमाडाैँ, काठमाडाैँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाउँदै जानु भएको छ ।पछिल्लो मत परिणामअनुसार शाहले १४ हजार ४ सय ५८ मत ल्याउनु भएको छ । उहाँ एमालेका उम्मेदवार केशव स्थापितभन्दा ६ हजार ६ सय ६ मतले अगाडि हुनुुहुन्छ । स्थापितले अहिलेसम्म ७ हजार ८ सय ५२ मत प्राप्त गर्नु भएको छ ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले ६ हजार ९ सय मत प्राप्त गर्नु भएको छ । उपमेयरमा एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । उहाँले १२ हजारभन्दा धेरै मत ल्याउनु भएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img