spot_img

डोल्पाको डोल्पो बुद्ध गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट कार्मा छोइवेल गुरुङ विजयी

spot_img

 काठमाडौं, डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार कार्मा छोइवेल गुरुङ विजयी भएकाछन् ।गुरुङले माओवादी केन्द्रका तेम्बा गुरुङलाई पराजित गरेका हुन् । तेम्बाले ३०२ मत मात्रै ल्याए । पराजित भएका तेम्बा गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत हुन् ।

गाउँपालिकाको उपाध्यक्षमा भने यसअघि नै एकीकृत समाजवादीका पेम्मा धोर्चे गुरुङ निर्विरोध निर्वाचित भइसकेका छन् ।गाउँपालिकाको वडानम्बर १ र ३ मा माओवादीले अध्यक्ष जितेको छ । यस्तै २, ५ मा कांग्रेस तथा ४, ६ मा एकीकृत समाजवादीबाट वडाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img