काठमाडौं, पर्साको ठोरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेले जितेको छ।अध्यक्षमा एमालेका लालबहादुर श्रेष्ठ ४०४९ मत ल्याएर विजयी भए। माओवादी केन्द्रका पराजित उम्मेदवार ३३२९ मत ल्याए।
उपाध्यक्षमा एमालेकी गोकुलीकुमारी रेग्मीले ४२५९ मत पाइन्। पराजित भएकी माओवादी केन्द्रकी निरू तामाङले ३०४३ मत ल्याइन्।२०७४ मा यो पालिकामा माओवादी केन्द्रले जितेको थियो।