spot_img

५४ हजार मत गणना गर्दा शाहले कटाए २१ हजार

spot_img

काठमाडौं, काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र रूपमा उम्मदेवारी दिएका बालेन शाहले २१ हजार बढी मत पाएका छन्।बिहीबार बिहानसम्म ५४ हजार ६२१ मत गणना गर्दा शाहले २१ हजार १११ मत पाएका हुन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १० हजार ९९८ मत पाएका छन्।यहाँ नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले १० हजार १७३ मत पाएकी छन्।उनीहरूबीच १० हजार बढी मतान्तर देखिन्छ। मतगणना जारी छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img