spot_img

एमालेकी डंगोलले कटाइन् १९ हजार मत, सत्तागठबन्धन १३ हजार बढी मतले पछाडि

spot_img

काठमाडौं, काठमाडौं महानगरपालिकाको उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले १९ हजार मत कटाएकी छन्। बिहीबार बिहानको मतपरिणाम अनुसार डंगोलले १९ हजार ९५६ मत प्राप्त गरेकी छन्।

सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ६ हजार ३१६ मत प्राप्त गरेका छन्। काठमाडौं महानगरको वडा नम्बर १, २,३, ४ र ५ को मतगणना सकिएको छ। अहिले वडा नम्बर ६, ७, २६, २९, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img