spot_img

कैलालीको घोडाघोडीमा सत्तारूढ गठबन्धनको जित

spot_img

धनगढी, कैलालीको घोडाघोडी नगरपालिकामा सत्तारूढ गठबन्धनका मेयर उम्मेदवारले जितेका छन्।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का खडक बहादुर रावतले १३१२८ मत ल्याएर विजयी भएका हुन्।

उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का ममता प्रसाद चौधरीलाई पराजित गरेका हुन्। चौधरीले ८२४१ मत ल्याएका छन्।त्यस्तै उपमेयरमा नेपाली कांग्रेसकी गुलिया कुमारी चौधरी १२२७० मतका साथ विजयी भएकी छन्।उनले एमालेकी करुणा देवी बटालालाई पराजित गरेकी हुन्। बटालाले ६९६३ मत ल्याएकी छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img