spot_img

सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढ्यो

spot_img

काठमाडौं, नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ प्रतितोला ५०० रुपैयाँ बढेको छ । आजको कारोबार मूल्य तोक्दै महासंघले सुनको भाउ ५०० रुपैयाँले बढेको हो ।

भाउ बढेसँगै छापावाल सुनको मूल्य ९६ हजार ३०० रुपैयाँ र तेजाबी सुनको  भाउ ९५ हजार ८०० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य ९५ हजार ८०० र तेजाबी सुनको  भाउ ९५ हजार ३०० रुपैयाँ थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img