spot_img

धनुषाको शहीदनगर नगरपालिकाको मेयरमा जसपा र उपमेयरमा कांग्रेस विजयी

spot_img

जनकपुरधाम,  धनुषाको शहीदनगर नगरपालिकाको मेयरमा जसपा र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।मेयरमा जसपाका दिनेशप्रसाद यादव र उपमेयरमा कांग्रेसकी सुनिताकुमारी सिंह निर्वाचित भएका छन् ।

दिनेश ५ हजार ७४३ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुधिरकुमार गोइत ४ हजार १०५ मत प्राप्त गरे ।उपमेयरमा सुनिताले ४ हजार ९३१ मत ल्याएर निर्वाचित हुँदा जसपाकी लक्ष्मिनियाकुमारी मण्डल ४ हजार ७९१ मत प्राप्त गरिन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img