spot_img

मुगु : पेस्तोलसहित सांसद मोहन बानियाका छोरा पक्राउ

spot_img

मुगु, नेकपा एमालेका प्रतिनिधि सभा सदस्य सांसद मोहन बानियाका कान्छा छोरा पक्राउ परेका छन् । जिल्लाको खत्याड गाउपालिका–७ माझचौरमा सांसद बानियाका कान्छा छोरा अर्पण बानिया ब्रेटा पेस्तोलसहित पक्राउ परेका हुन् ।

मंगलबार दिउसो ३ बजे तिर संकास्पद अवस्थामा प्रहरीले चेकजाँच गर्दा पेस्तोल भेटिएकोले प्रहरी नायव निरीक्षक जुनबहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले अर्पण बानियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

कार्यालयका अनुसार पक्राउ परेका बानियालाई हाल प्रहरी चौकी माझचौरमा राखिएको छ, भने भोलि नै जिल्ला प्रहरी कार्यालमा ल्याई अनुसन्धान गरी हातहतियार कसुर सम्बन्धी कानून बमोजिम अगाडि बढाइने बताइएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img