spot_img

६२ हजार मतगणनामा साहले ल्याए २३ हजार ५ सय,स्थापित ११ हजार मतले पछाडि

spot_img

काठमाडौं, काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले निरन्तर अग्रता कायम राखेका छन् ।पछिल्लो मतपरिणामअनुसार बालेनले २३ हजार ५७० मत प्राप्त गरेका छन् । अहिलेसम्म ६२ हजार ४२४ मतगणना भएको छ ।

दोस्रो स्थानमा रहेका एमालेका मेयरका उम्मेदवार केशव स्थापितले १२ हजार ६४३ मत प्राप्त गरेका छन् । बालेन स्थापितभन्दा १० हजार ९२७ मतले अघि छन् ।गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले ११ हजार ६८३ मत प्राप्त गरेकी छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img