चितवन, भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले ३३१० मतको अग्रता कायम राखेकी छन् । ५४०४२ मत गणना हुँदा उनले २०४९२ मत प्राप्त गर्दा एमालेका उम्मेदवार विजय सुवेदीले १७१८२ मत पाएकी छन् ।
गणना भएको मत: ५४०४२
मेयर
विजय सुवेदी (सूर्य)– १७१८२
रेणु दाहाल (हसिया हतौडा)- २०४९२
जगन्नाथ पौडेल (भूइकठहर)– ७८८२
उपमेयर
चित्रसेन अधिकारी (रुख)– २२९५२
हिमला गुरुङ्ग (हलो)–१३६४६