spot_img

काठमाडाैँ महानगरमा साह १२ हजार ३ सय ८६ मतले अगाडि

spot_img

काठमाडाैँ, काठमाडाैँ महानगरको ताजा मत परिणाम अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले २७ हजार ८७ मत प्राप्त गर्नुभएको छ ।उहाँ एमालेका केशव स्थापितभन्दा १२ हजार ३ सय ८६ मतले अगाडि हुनुहुन्छ ।

स्थापितले १४ हजार ७ सय १ मत प्राप्त गर्नु भएको छ । त्यस्तै कांग्रेसकी सिर्जना सिंहले १३ हजार ७ सय ५० मत प्राप्त गर्नुभएको छ ।अहिलेसम्म काठमाण्डौमा ७२ हजार ७ सय ९ मत गणना भइसकेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img