spot_img

काठमाडाैँ महानगरपालिकामा : ७३ हजार ९ सय ९ मत गन्दा साहलाई १३ हजार ४ सय ८० मतको अग्रता

spot_img

काठमाडाैँ, काठमाडाैँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले १३ हजार ४ सय ८० मतको अग्रता बनाउनु भएको छ ।पछिल्लो मत परिणाम अनुसार उहाँले २७ हजार ४ सय ९५ मत ल्याउनु भएको छ ।

एमालेका उम्मेदवार केशव स्थापितले अहिलेसम्म १४ हजार ९ सय ४० मत प्राप्त गर्नुभएको छ । कांग्रेसकी सिर्जना सिंहले १४ हजार १५ मत ल्याउनु भएको छ।अहिलेसम्म ७३ हजार ९ सय ९ मत गणना भएको छ ।

उपमेयरमा भने एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । उहाँले अहिलेसम्म २७ हजार ५ सय २६ मत पाउनु भएको छ ।एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ९ सय १४ मत पाउनु भएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img