spot_img

भरतपुर महानगरपालिकामा दाहाल ३ हजार १ सय ८१ मतले अगाडि

spot_img

चितवन, चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालको मतान्तर केही घटेको छ । अहिलेसम्म ५७ हजार सात सय ७७ मतगणना हुँदा दाहाल तीन हजार एक सय ८१ मतले अघि हुनुहुन्छ ।

पछिल्लो मत परिणामअनुसार दाहालले २१ हजार ६ सय ८३ मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले १८ हजार पाँच सय दुई मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले अहिलेसम्म आठ हजार ६७ मत प्राप्त गर्नुभएको छ ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको अग्रता कायमै छ । उहाँले २४ हजार ३० मत ल्याउनुभएको छ । उहाँका प्रतिस्पर्धी राप्रपाका उम्मेदवार हिमला गुरुङले १४ हजार ६ सय ५४ मत ल्याउनुभएको छ । उहाँहरूबीच नौ हजार तीन सय ६७ मतको मतान्तर रहेको छ ।

भरतपुर –१२

खसेको मतः ४५३१
मतगणना ः३६४३

अध्यक्ष
सूर्य (हरि पन्त) – १६७४
कलम ( नरेन्द्र कन्दङ्वा) – १३०६

(३६८ मतले हरि पन्त अगाडि )

रेनु ः १२५०
विजय ः १४८९
जगन्नाथ ः ४३३

भरतपुर –११

मतगणना ः ७८१३

अध्यक्ष
कमल मल्ल (सूर्य ) – ३३३७
युवराज पौडेल (हँसिया हथौडा) – २५८६

(७५१ मतले कमल मल्ल अगाडि )

रेनु ः २९६३
विजय ः २८३०
जगन्नाथ ः ४९९

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img