spot_img

काठमाडाैँ महानगरपालिकामा स्थापित साहभन्दा १५ हजार ४ सय ३५ मतले पछाडि

spot_img

काठमाडाैँ, काठमाडाैँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ३३ हजार ६ सय २४ मत पाउनु भएको छ ।मेयर पदका उम्मेदवार नेकपा एमालेका केशव स्थापितले १८ हजार १ सय ८९ मत प्राप्त गर्नुभएको छ ।

पछिल्लो मत परिणाम अनुसार काठमाडाैँ महानगरमा ९१ हजार ९ सय ७२ मत गन्दा स्थापित बालेन भन्दा १५ हजार ४ सय ३५ मतले पछाडि हुनुहुन्छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img