spot_img

काठमाडाैँ महानगरमा ९७ हजार मतगणना हुन बाँकी स्थापित भन्दा बालेन साह १५ हजार ५८३ मतले अगाडि

spot_img

काठमाडाैँ,काठमाडाैँ महानगरपालिकामा अहिलेसम्म ९३ हजार ६४७ मत गणना भइसकेको छ । अहिलेसम्मको गणनाअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साह फराकिलो मतान्तरका साथ अगाडि हुनुहुन्छ ।

बालेनले ३४ हजार १ सय ३० मत पाउनु भएको छ । मेयर पदमा नेकपा एमालेका उम्मेदवार केशव स्थापित बालेन भन्दा १५ हजार ५८३ मतले पछाडि हुनुहुन्छ । स्थापितको पक्षमा १८ हजार ५ सय ४७ मत प्राप्त गर्नुभएको छ । यस्तै, कांग्रेस उम्मेदवार सिर्जना सिंहले १८ हजार ४२९ मत पाउनुभएको छ । अब ९७ हजार ५२९ मत गन्न बाँकी छ ।

यस्तै उपाध्यक्षमा एमालेकी उम्मेदवार सुनिता डंगोलले फराकिलो अग्रता कायमै राख्नुभएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img