spot_img

डाक्नेश्वरी नगरपालिकाको मेयर र उपमेयर एमालेले जित्यो

spot_img

काठमाडौं, नेकपा एमालेले सप्तरीको डाक्नेश्वरी नगरपालिकाको मेयर र उपमेयर जितेको छ।एमाले उम्मेदवार रामलखन मलाह ५८५४ मतसहित मेयर निर्वाचित भएका हुन्।उनले कांग्रेसका उम्मेदवार नारायण यादवलाई हराए। यादवले ५३९६ मत ल्याएका थिए।

उपमेयर पनि एमाले उम्मेदवार विजयी भएका छन्।एमालेकी मीराकुमारी यादव उपमेयर निर्वाचित भइन्। उनले ६१९७ मत ल्याएकी छन । उपमेयरमा जसपाकी इन्दुदेवी यादव पराजित भइन्। उनले उनले ५२०९ मत ल्याएकी थिइन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img