spot_img

साह अग्रता बढाउँदै, स्थापित भन्दा सिंह ८३१ मतले अघि

spot_img

काठमाडाैँ,काठमाडाैँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रतालाई निरन्तरता दिइहनुभएको छ।

अहिलेसम्म एक लाख १६ हजार आठ सय ८५ मतगएना हुँदा साहले ४१ हजार दुई सय ७९ मत प्राप्त गर्नुभएको हो । साहले १७ हजार चार सय २४ मतको अग्रता बनाउनुभएको छ ।

यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार आठ सय ५५ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका केशव स्थापितले २३ हजार २४ मत पाउनुभएको छ । कांग्रेसकी सिंह एमालेका स्थापितभन्दा आठ सय ३१ मतले अगाडि हुनुहुन्छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img