spot_img

काठमाडाैँ महानगर,उपमेयरमा एमालेकी सुनितालाई ३० हजारभन्दा धेरै मतको अग्रता

spot_img

काठमाडाैँ, काठमाडाैँ महानगरपालिकाको उपमेयरमा एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ ।ताजा मत परिणाम अनुसार डङ्गोलले ४६ हजार २ सय २१ मत पाउनु भएको छ ।

 यो एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठको भन्दा ३० हजार ८ सय १० मतले धेरै हो । श्रेष्ठले अहिलेसम्म १५ हजार ४ सय ११ मत पाउनु भएको छ ।उपमेयरमा एमालेकी सुनिता डङ्गोलले सुरुवातदेखि नै अग्रता लिइरहनु छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img