spot_img

डाेल्पाकाे मुड्केचुला गाउँपालिका अध्यक्ष शाही र उपाअध्यक्ष राेयाकाले गरे पदभार ग्रहण

spot_img

डाेल्पा,डाेल्पाकाे मुड्केचुला गाउँपालिकाका नव निर्वाचित अध्यक्ष दत्तवहादुर शाही र उपाअध्यक्ष दुरा राेकायाले सपथ ग्रहण गरेर साेमबार पालिकाकाे कार्यालयमा पदभार ग्रहण गर्नुभएकाे छ । शाही पहिले पनि पालिका अध्यक्ष हुनुहुन्थ्याे भने उपाअध्यक्ष राेकायाकाे पहिलाे कार्याकाल हाे । भरखरै सम्पन्न निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मुड्केचुलामा ९ वटा वडा मध्ये ८ वटा वडामा विजय भएर इतिहास रचेकाे छ ।

पालिका अध्यक्ष शाहीले पदभार ग्रहण गर्दै समग्र मुड्केचुलावासीलाइ धन्यवाद दिदैं अव मुड्केचुलाकाे विकासमा दत्तचित्त भएर लाग्ने र जनताकाे अाशालाइ निराश हुन नदिने बताउनु भएकाे छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img