spot_img

अर्घाखाँचीमा ४ केजी गाँजासहित १ जना पक्राउ

spot_img

अर्घाखाँची,अर्घाखाँचीको पाणिनि गाउँपालिकामा चार केजी गाँजासहित एक जना पक्राउ परेका छन् ।पाणिनि ४ देउरालीबाट बुटबल लैजाँदै गरेको चार केजी गाँजासहित गुल्मी मदाने गाउँपालिका १ अग्लुंगका २९ वर्षीय सन्तोष चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो ।

पक्राउ परेका चन्दमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img