spot_img

मतगणना नसकिँदै काठमाडौंको उपमेयरमा सुनिताको जित

spot_img

काठमाडाैँ, स्थानीय तह निर्वाचनअन्तर्गत जारी मतगणनामा काठमाडौं महानगरपालिकाको उपमेयमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको जित सुनिश्चित भएको छ। २१ हजार दुई सय ७८ मतगणना बाँकी हुँदा डंगोलले ५३ हजार ६ सय ४२ मत प्राप्त गरेकी हुन्।

 उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का रामेश्‍वर श्रेष्ठले २० हजार चार सय ११ मत प्राप्त गरेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img