spot_img

सुनको मूल्य ९८ हजार रुपैयाँ पुग्यो

spot_img

काठमाण्डौ,  सुनको मूल्य फेरि ९८ हजार रुपैयाँमा पुगेको छ ।हिजो तोलामा ९७ हजार ८ सय रुपैयाँ रहेको सुनको  मूल्य आज ९८ हजार रुपैयाँमा पुगेको छ ।

चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर १२ सय ८० रुपैयाँमा पुगेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img