spot_img

सामाजिक सञ्जालमा युवतीको चरित्र हत्या गर्ने १ जना पक्राउ

spot_img

काठमाडौं, प्रहरीले सामाजिक सञ्जालको दुरूपयोग गरी युवतीको चरित्र हत्या गर्ने एक जनालाई पक्राउ गरेको छ।विराटनगर महानगरपालिका–१७ घर भई धरान उप–महानगरपालिका–३ का ३१ वर्षीय मोहम्मद कासीमलाई पक्राउ गरेको साइबर ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्यालले जानकारी दिए।

उनका अनुसार कासीमले सामाजिक सञ्जालमा फेक अकाउन्ट खोली पीडित युवतीको अन्तरंग तस्वीरहरू आफन्त र साथीभाइलाई पठाएर चरित्र हत्या गरेको आरोप छ।यादवलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा बुधबार पक्राउ गरिएको हो।जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img