spot_img

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

spot_img

काठमाडौं, पोखराबाट जोमसोम उडेको तारा एयरको एउटा जहाज सम्पर्कविहीन भएको छ।आइतबार बिहान पोखराबाट उडेको तारा एयरको ९ एनएइटी ट्विनअटर जहाज सम्पर्कविहीन भएको हो।

‘१० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा ल्यान्ड हुनुपर्ने थियो। मुस्ताङ जिल्लाभित्र छिरेपछि सम्पर्कविहीन भएको जानकारी आएको छ,’ मुस्ताङका प्रहरी प्रमुख डिएसपी रामकुमार दानीले  भने,‘जहाजको सोधीखोजी भइरहेको छ।’जहाजमा चालक दलका सदस्यसहित १९ यात्रु थिए।विस्तृत विवरण आउन बाँकी छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img