spot_img

’सम्पर्कविहिन तारा एयरको जहाज मानापाथी हिमालको फेदीमुनी’

spot_img

पोखरा, आइतबार विहानदेखि हराएको तारा एयरको जहाज मानापाथी हिमालको फेदीमुनी दुर्घटना भएको नेपाली सेनाले जनाएको छ। सेनाका प्रवक्ता नारायण सिलवालले हिमालको फेदमुनी रहेको गहिरो ठाउँमा जहाज दुर्घटना भएको खबर स्थानीयबाट प्राप्त भएको जानकारी दिए।

‘स्थानीयले मानापाथी हिमालमुनी दुर्घटना भएको खबर हामीलाई दिएका छन्। हाम्रो टोली त्यहाँ अझै पुगेको छैन,’ सिलवालले  भने। सेनाको फौज त्यस क्षेत्रमा जाँदै गरेको उनले जानकारी दिए।

उक्त ठाउँ मुस्ताङको कोभाङबाट चार घण्टा पैदल हिँडेपछि पुगिन्छ। आइतबार पोखराबाट जोमसोमका लागि छुटेको तारा एयरको जहाज विहान १०ः७ बजेदेखि सम्पर्कविहीन भएको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img