spot_img

काठमाडाैँका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डङ्गोलद्वारा शपथ ग्रहण

spot_img

काठमाडाैँ, काठमाडाैँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।राष्ट्रिय सभा गृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराउनुभएको हो ।

मेयर साहले नेपाली र नेवारी भाषामा शपथ ग्रहण गर्नुभएको थियो । साहले शपथ ग्रहणपछि उपमेयर सुनिता डङ्गोललाई शपथ ग्रहण गराउनुभएको थियो ।डङ्गोलले नेपाल भाषामा शपथ ग्रहण गर्नुभएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img