spot_img

सुनको भाउ घट्यो

spot_img

काठमाडौं, सुनचाँदी बजारमा आज छापावाल सुनको भाउ प्रतितोला ९७ हजार २०० तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९८ हजारमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला ८०० ले घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको भाउ प्रतितोला ९६ हजार ७०० छ।

यसको भाउ अघिल्लो दिन प्रतितोला ९७ हजार ५०० थियो।त्यस्तै आज चाँदीकोभाउ अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले घटेर एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८३१ डलर आसपास कारोबार भइरहेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img