spot_img

तारा एयरको पोखरा–जोमसोम उडान एक हप्तालाई स्थगित

spot_img

काठमाडौं, तारा एयरले पोखरा–जोमसोम–पोखरा उडान स्थगित गरेको छ।वरिष्ठ पाइलट प्रभाकर घिमिरेसहित २२ जना यात्रु गुमाउनेगरी नाइनएन–एईटी ट्वीनअटर विमान मुस्ताङमा दुर्घटनामा परेपछि तारा एयरले एक सातालाई उडान स्थगित गरेको हो।

तारा एयरले विशेष कारणवश जेठ २० शुक्रबारदेखि २७ गतेसम्म नियमित उडानहरु हाललाई स्थगित गरिएको सूचना जारी गरेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img