spot_img

माओवादी केन्द्रको विद्यार्थी संगठनमा विवाद असन्तुष्ट पक्षले डाक्यो प्रशिक्षण तथा भेला

spot_img

काठमाडौ, माओवादी केन्द्रको भातृ संगठन अखिल(क्रान्तिकारी)मा विवाद चुलिएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थिानीय चुनावसम्म पार्टी र सबै जवस मोर्चाका विवाद थाति राखेर चुनावमा होमिन नेता कार्यकर्तालाई आग्रह गरेपछि शान्त बनेको विवाद चुनाव लगत्तै फेरि चुलिएको हो । असन्तुष्ट पक्षले जेठ –२२ गते २ बजे थापाथलि क्याम्पसमा उपत्यका स्तरिय भेला तथा प्रशिक्षण कार्यक्रम राखेको हो ।

बिनाकुनै सहमति र छलफल संगठनको बिस्तारित बैठक जुम मार्फत आयोजना गर्ने । उक्त कुरा सामाजिक संजाल मार्फत नै जानाकारी गराउने गर्दै मनमौजी तरिकाले संगठन चलाउन खोजेको असन्तुष्ट पक्षको आरोप छ ।
निर्वाचनको मुखमा संगठनको जिम्मेवारी बाडफाड नगर्ने पार्टी हेटक्वाटरको निर्णय समेत लत्याउदै संगठनमा लामो समय योगदान गरेका नेताकार्यकर्तालाई विभेदपूर्ण व्यावाहार गरिएको कारण संगठनको गरिमा बढाउन र सांगाठनिक गतिविधिलाई जीवन्त बनाउन भेला तथा प्रशिक्ष राखिएको एक नेताले बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img