काठमाडाैँ, सुनको मुल्यआज ९ सय रुपैयाँले बढेको छ ।हिजो तोलामा ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्यआज बढेर ९८ हजार ५ सय रुपैयाँमा पुगेको छ ।
यस्तै, आज चाँदीको पनि मुल्य बढेको छ । चाँदीको मुल्यआज तोलामा २५ रुपैयाँले बढेर १ हजार २ सय ९० रुपैयाँमा पुगेको छ ।