spot_img

अखिल(क्रान्तिकारी) का नेता पबन कार्कीलाई कार्वाही गरिएको भन्ने झुठो प्रचार

spot_img

काठमाडौं,  माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) का नेता पबन कार्कीले अनलाइन मिडियाहरुमा आएको कार्वाही भन्ने समाचार झुठो भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनी भन्छु ,  मेरा विषयमा केही अनलाइन मिडिया र सामाजिक संजालमा आएका कार्वाहीको बिषय नित्तान्त भ्रामक र गलत प्रचार हुन् ।

पार्टी र अध्यक्ष कमरेड प्रचण्डको निर्णय र निर्देशन विपरित संगठनको सामान्य गोपनियताको समेत उल्लंघन गरि गोप्य स्पष्टीकरण र मान्युट मिडियामा सार्बजनिक गर्नेहरुको हिसाब किताब हुनेनै छ ।भ्रामक प्रचारको पछि नलाग्न सबैमा अपिल गर्दछु ।अखिल(क्रान्तिकारी)

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img